प्रायः अमिलो खाँदा दाँत कुडिने समस्या हुन्छ । दाँत कुडिदा कुनै पनि कडा वस्तु चपाउन निकै मुस्किल पर्ने हुन्छ । दाँत कुडिनुको कारण, दाँतको सबभन्दा भित्र पल्प क्याभिटी, बीचमा डेन्टाइन र बाहिर इनामेल हुन्छ । दाँत कुडिनु सित सम्बन्धित तह इनामेल हो । यसमा खासगरी क्याल्सियम अरू खनिज पदार्थहरू पाइन्छन् । इनामेल एमेलोवास्ट भन्ने एक प्रकारको कोषहरूबाट बनेको हुन्छ । र, यसको मुख्य काम डेन्टाइललाई जोगाउनु हो । अमिलो खाँदा अमिलोमा भएको साइट्रिक अम्लले अनामेलको लेपलाई असर पुर्याइदिन्छ । यसैले गर्दा अमिलो खाँदा दाँत कुडिने गर्दछ ।
Subscribe to:
Post Comments (Atom)
Maile chemical prayog garera mero teeth akdam pahilo hun6 jati nai brush garda pani white nai hudaina maile k garne white banauna ko lagi sir?
ReplyDeleteकुन केमिकल कसरी प्रयाेग गर्नु भयाे त्यसमा भर पर्छ । त्यसैले नजिककाे दन्त विग्यकाेमा सम्पर्क गर्नुहाेला ।
Delete