दाँत किन कुडिन्छ ?

Posted by Om Bhandari On 8:42 PM
प्रायः अमिलो खाँदा दाँत कुडिने समस्या हुन्छ । दाँत कुडिदा कुनै पनि कडा वस्तु चपाउन निकै मुस्किल पर्ने हुन्छ । दाँत कुडिनुको कारण, दाँतको सबभन्दा भित्र पल्प क्याभिटी, बीचमा डेन्टाइन र बाहिर इनामेल हुन्छ । दाँत कुडिनु सित सम्बन्धित तह इनामेल हो । यसमा खासगरी क्याल्सियम अरू खनिज पदार्थहरू पाइन्छन् । इनामेल एमेलोवास्ट भन्ने एक प्रकारको कोषहरूबाट बनेको हुन्छ । र, यसको मुख्य काम डेन्टाइललाई जोगाउनु हो । अमिलो खाँदा अमिलोमा भएको साइट्रिक अम्लले अनामेलको लेपलाई असर पुर्याइदिन्छ । यसैले गर्दा अमिलो खाँदा दाँत कुडिने गर्दछ । 

2 comments:

  1. Maile chemical prayog garera mero teeth akdam pahilo hun6 jati nai brush garda pani white nai hudaina maile k garne white banauna ko lagi sir?

    ReplyDelete
    Replies
    1. कुन केमिकल कसरी प्रयाेग गर्नु भयाे त्यसमा भर पर्छ । त्यसैले नजिककाे दन्त विग्यकाेमा सम्पर्क गर्नुहाेला ।

      Delete

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु