हाम्रो आँखा एकप्रकारको लेन्सनै हो । कुनै बस्तुबाट परार्वतन भएको प्रकाश हाम्रो आँखाको कोर्निया हुदै आँखाको तालसम्म पुग्छ । लेन्सबाट आर्वतन भएको रेटिनामा पुगी बस्तुको उल्टो आकार बन्छ । त्यो आकृतिलाई रेटिनाले दृष्टि नशा (Optic Nerve) को बाटो हुँदै मस्तिस्कमा पुराउदछ । हाम्रो मस्तिस्कले उल्टो आकृतिलाई सुल्टो पारिदिन्छ अनि मात्र हामी बस्तुलाई सहिरुपमा देख्दछौ ।
Categories: आँखा
0 प्रतिकृयाहरू:
Post a Comment
तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।