अमलामा गेलेट र टेनेट भनिने पोलिफिनोलिक यौगिक धेरै मात्रामा हुन्छन । ती
रासायनिक पदार्थहरूको असर स्वरुप जिब्रो केही छिनका लागि खुम्चिन पुग्छ र
जिब्रोमा रहेका स्वाद ग्रन्थीहरूले समेत चेतना हराउँदछ । पानी खाँदा ती
पर्दाथहरू पखालिएर जान्छ र हामीलाई गुलियो स्वादको अनुभूति गराउँदछन ।

Categories:
0 प्रतिकृयाहरू:
Post a Comment
तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।