मुटुले एउटा पम्पको रूपमा काम गर्छ र रगतलाई शरीरको सबै भागमा पुऱ्‍याउँछ । रगतमा रहेको अक्सिजन र हामीले खानाबाट पाउने खनिज पर्दाथलाई रासायनिक प्रक्रियाद्धारा कोषहरूले ऊर्जाको उत्पादन गर्छ ।दौडिरहेको समयमा मानिसलाई अधिक ऊर्जाको आवश्यकता पर्दछ । अधिक ऊर्जा निर्माण गर्न शरीरको सबै भागमा धेरै र चाँडो रगत संचार गर्नुपर्ने हुँदा मुटुको धड्कन तेज हुन जान्छ ।
Categories:

0 प्रतिकृयाहरू:

Post a Comment

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु