चङ्गा कसरी उड्छ ?

Posted by Om Bhandari On 8:45 PM
चङ्गालाई जब उडाउनका लागि छोडिन्छ, यसमा हावाको चाप पर्दछ । विशेष आकारमा बाधिएको धागो र हावाको प्रतिक्रियाका कारण चाप परेपनि चङ्गा हावामै सन्तुलनमा रहन्छ अनि बिस्तारै उचाइ लिन सुरू गर्दछ । लट्टाइमा बाँधिएको धागोको गतिविधी र नियन्त्रणका आधारमा चङ्गाको दूरी र उचाइ निर्धारण हुन्छ । चङ्गामा तलबाट परेको हावाको चापले माथी परेको चाप छिचोल्न सजिलो पार्छ । यसले गर्दा धागो तान्दा वा बेर्दा चङ्गा झन आकासिन्छ । धागो चुडिएको चङ्गा भने नियन्त्रण गर्ने र शक्ति दिने लट्टाइसँग छुट्टिएका कारण लर्खराउदै तल झर्दछ ।

Categories:

1 comment:

  1. हाम्रो शरीरमा ज्वरो नियन्त्रणको केन्द्र कुन हो?

    ReplyDelete

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु